You are viewing the translated version of श्रमिक आपूर्तीकर्ता इजाजत दस्तुर र धरौटी.
Schedule 8
श्रमिक आपूर्तीकर्ता इजाजत दस्तुर र धरौटी
(नियम २८ को उपनियम (१) सँग सम्बन्धित)
श्रमिक आपूर्तीकर्ता इजाजत दस्तुर र धरौटी
- श्रम नियमावली, 2075 को नियम २७ बमोजिम श्रमिक आपूर्तिले इजाजतपत्रको लागि निवेदन दिँदा निवेदकले देहाय बमोजिमको इजाजत दस्तुर र धरौटी इजाजतपत्र जारी गर्ने विभाग वा कार्यालयमा बुझाउनु पर्नेछः–
क्र.सं | विवरण | विभागमा निवेदन दिनु परेमा | कार्यालयमा निवेदन दिनु परेमा |
१. | इजाजत दस्तुर | बीस हजार रूपैयाँ | दश हजार रूपैयाँ |
२. | प्रतिलिपि दस्तुर | एक हजार रूपैयाँ | एक हजार रूपैयाँ |
३. | नवीकरण दस्तुर | दशहजार रूपैयाँ | पाँच हजार रूपैयाँ |
४. | धरौटी वा बैंक ग्यारेन्टी | पन्ध्र लाख रूपैयाँ | पन्ध्र लाख रूपैयाँ |
- कुनै श्रमिक आपूर्तिकर्ताले एक भन्दा बढी कार्यालयको कार्य क्षेत्रभन्दा बढीको लागि श्रमिक आपूर्ति गर्न चाहेमा प्रति कार्यक्षेत्र थप पाँचलाख रूपैयाँ धरौटी वा सो बराबरको बैङ्क ग्यारेण्टी इजाजतपत्र जारी गर्ने विभाग वा कार्यालयमा बुझाउनु पर्नेछ।